वरुण गाथा

तेज बहादुर ढकाल ॐ वम वरुणाय नमः पाठक बृन्द । बरुण देबको महिमा अपारम्पार छ । सनातन धर्म संस्कृतिमा ब्रह्मा, बिष्णु र महेश्वर पछि वरुण देवको पूजा आराधना गरिन्छ । बरुणलाई वर्षा, पानी, नदी तथा समुन्द्रका देवता मानिन्छ । विभिन्न देश र धर्मिक सम्प्रदायमा वरुणदेवको पूजा आराधना गरिन्छ । वेद, पुराण र उपनिषदहरुमा पनि बरुणदेवको…