कासी रिमाल नेपाल सरकारले रोजगारीको प्रबर्धन, खाध्यान्नको आयात प्रतिस्थापन साथै निर्यात प्रबर्धनको आशा राखेर कृर्षी क्षेत्रको सुधार गर्ने आधुनिकिकरण गर्ने, ब्यबसायिकरण गर्ने प्रयत्न गरिरहेकोछ । यस आर्थिक बर्षमा यसक्षेत्रलाई बिषेश महत्व तथा प्राथमिकतामा राखेकोछ । कृषीक्षेत्रको सुधारको निमित्त आ. ब. २०७७र ०७८ मा पनि कृर्षीको उत्पादन बढाउनको निमित्त अनेकौ कार्यक्रमहरु अघि सारेकोछ । जमिनलाइ खालि…