धर्म के हो र किन मान्ने?

देबराज पुरुष धर्म चानचुने कुरा हैन, बरु सबै कुरा भन्दा ठूलो कुरा हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरु धर्ममा अडेका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नु पर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो । धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरीथरीका छन् । हिन्दु,…