पूर्ण मानव

हामी परापुर्बकाल देखि नै यात/वा भन्ने अवधारणा सिकिरहेका र सिकाईरहेका छौ । यात शरिर वा आत्मा, यात भौतिकवाद वा आध्यात्मवाद, यात भित्री खूसी वा बाहिरी खुसी आदि । हामीले जन्म र मृत्युका बीचको अमुल्य जीवनको महत्व, दिन र रातका बीचको सन्ध्या, रात र दिनका बीचको उषाको लालीको सुन्दरता र शान्तपना लाई अनुभूति गर्न सकेको देखिदैन…