यात्रा संस्मरण : ३० बर्ष पछि जम्काभेट

तेज बहादुर ढकाल, सान्या, डिसेम्बर २३, २०१९ हाम्रा गाऊँमा औधि मकै, फर्सी, तरूल र पिडालु फल्दथे । एकै ठाऊमा हुर्के पढेका र एउटै मुलको पानी खाएका हामी बीच राम्रो दोस्ती पनि थियो । हाम्रो खाजा र खाना यिनीहरू कै निर्देशनमा चल्ने गर्दथ्यो । संधै जसो उनिहरूलाई खाई दिनु पर्दा दिन बिराएर झगडा पर्दथ्यो । पढाईको…