जनअभिमतको सर्बोत्तम प्रजातान्त्रीक अभ्यासबाट निर्मीत संविधानसभाले निर्माण गरेको संघिय लोकतान्त्रीक गणतन्त्रको संविधान कार्यन्नयनको प्राय सम्पुर्ण प्रक्रियापुरा भएको छ । मुलुकले अधिकार सम्पन्न तिन तहको सरकार प्राप्त गरेको छ, तिनै तहका सरकारहरु संविधान अनुसार दुइ बर्ष देखि क्रियाशील छन ।केन्द्ीय सरकारमा नेकपाको करिब दुइतिहाइ छ, सरकारको मुल नारानै सबृद्द नेपाल र सुखि नेपाली हो । यो नाराले…