काठमाडौँ, २५ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १३ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।