काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको मूल्य घटेको हो । आज स्ट्रबेरी प्रतिकिलो थोकमा न्यूनतम ३ सय ५० देखि अधिकतम ५ सय र औसत ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार स्ट्रबेरी प्रतिकिलो थोकमा औसत ४ सय ५०…