नेप्से परिसूचक ८.१६ अङ्कले घट्यो

काठमाडौँ, ४ माघ । आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ८.१६ अङ्कले घटेर २६६२.१० बिन्दुमा झरेको छ । नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो । नेप्सेमा यस दिन १ सय ६३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ८६ कम्पनीको सेयर मूल्य बढेको…