नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ, १३ माघ । आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सेन्ज (नेप्से)का अनुसार आज बजार ४२.५८ प्रतिशतले घटेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७२६.५१ विन्दुमा झरेको छ । आज ३३३ कम्पनीको कारोबार हुँदा २२४ कम्पनीको मूल्य घटेको छ । ३४ कम्पनीको मूल्य बढेको छ भने दुईवटा कम्पनीको मूल्य स्थिर छ…