काठमाडौँ, २७ जेठ । आज नेप्से परिसूचक २६.२४ अंकले बढेर २६७९.३४ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा ०.९७ प्रतिशतले बढी हो । परिसूचकसँगै बजारको कारोबारमा पनि उत्साह देखिएको छ। बजारमा आज २४८ कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर कारेबार हुँदा १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । बजारमा कारोबार…