नेप्से परिसूचक २३.९९ अङ्कले बढ्यो

काठमाडौँ, २५ असार । आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा वृद्धि भएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको हो । यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । आज २४८ कम्पनी र…