आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २१ कार्तिक । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…