सौर्य ऊर्जासम्बन्धी ६३ कम्पनीलाई पीपीएका लागि दुई महिना थप

काठमाडौँ, १७ फागुन । नेपाल विद्युत् प्राधिकरणले सोलार ऊर्जा प्रवर्द्धकका लागि सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) लिएर विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया अघि बढाउन दुई महिना समय थप गरेको छ ।  यसअघि प्राधिकरणले छानेका ६३ कम्पनीले आशयपत्र जारी भएको ९० दिन अर्थात् फागुन १५ भित्र प्रतिमेगावाट ६ लाख रुपैयाँ धरौटी राखेर विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रक्रिया…