१५ करोड बराबरको पुष्पखेतीमा नोक्सान

काठमाडौँ, १० कार्तिक । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा क्षति पुर्‍याएको छ ।  यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।   फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए ।    गत वर्ष…