राष्ट्र बैंकका गर्भनर अधिकारीको सम्पत्ति कति ?

काठमाडौँ, २४ वैशाख । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको माछापुच्छ्रे बैंकमा १ लाख ६३ हजार ७ सय ६२ रुपैयाँ, नबिल बैंकमा २ हजार ३ सय २ अमेरिकी डलर र नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६ सय रुपैयाँ छ ।…