परिसूचक नेप्से ११.६६ अंकले बढ्यो

काठमाडौँ, ११ फागुन । आज सेयर बजार परिसूचक बढेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से ११.६६ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७५५.४० अंकमा पुगेको छ ।  परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । बजारमा आज ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । सोमबार पनि कारोबार…