काठमाडौँ, ६ फागुन । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणको आजै दिउँसो बोलकबोल हुन लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाको लागि अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत् ब्याजदर र कबोल रकम पेश गर्न सक्ने राष्ट्र…