काठमाडौँ, १२ जेठ । लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको भाउ बढेको देखाएको हो । बजारमा लिची भारतीय र लोकल गरि २ प्रकारका आएका छन् । आइतबारको तुलनामा सोमबार लोकल लिचीको प्रतिकिलो मूल्य ७३ रुपैयाँ बढेको छ । आइतबार लोकल लिची प्रतिकिलो अधिकतम २३० र औसत २…