काठमाडौँ, १७ माघ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेर १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ…