क्यानको बजेट पारित

पोखरा, १२ असोज । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ का लागि अनुमानित ६२ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । क्यानको शुक्रबार पोखरामा भएको वार्षिक साधारणसभाले उक्त बजेट पारित गरेको हो । साधारणसभामा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले वर्ष २०२५ को अनुमानित व्यय प्रस्तुत गरेका थिए । क्यानका बोर्ड सदस्य एवं प्रवक्ता छुम्बी लामाका अनुसार नेपाल प्रिमियर लिग…