सार्वजनिक ऋण पौने २७ खर्ब नाघ्यो

काठमाडौँ, ६ चैत । चालु आर्थिक वर्षको आठ महिनामा सार्वजनिक ऋण दुई खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थपिएको छ । योसँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड…