काठमाडौँ, १३ फागुन । सात महिनामा ५२ करोड रुपैयाँको कोदो आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ५२ करोड ५ लाख २२ हजार रुपैयाँको १०३९९.५६ मेट्रिक टन कोदो आयात भएको हो । यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ भने ५२ करोड ३ लाख…