गोलभेँडाको मूल्य घट्यो

काठमाडौँ, २७ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य घटेको हो । तथ्यांकअनुसार सबैभन्दा धेरै गिरावट गोलभेडा सानो (टनेल) को मूल्यमा देखिएको छ । हिजो सोमबार प्रतिकिलो औसत ४२ रुपैयाँ रहेको टनेल गोलभेँडा आज मंगलबार १७.६५ प्रतिशतले घटेर ३५ रुपैयाँ कायम भएको छ । त्यसैगरी,…