कामको सम्मान गर्ने हो भने देशमा विकास हुन्छ : मीन बहादुर गुरुङ

काठमाडौँ, १० फागुन । व्यवसायी मीन बहादुर गुरुङले कामको सम्मान गर्ने हो भने देशमा विकास हुने बताएका छन् ।  व्यवसायी गुरुङले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए । उनले भने, ‘श्रमको सम्मान छैन, श्रमको सम्मान नहुँदासम्म देशको उन्नति प्रगति हुनेवाला छैन’, ‘काम गर्ने कामदारहरूलाई रेस्पेक्ट गरौँ र व्यवसायीहरूले पनि इमानदारीपूर्वक कर्तव्य पुरा गर्नुपर्छ ।’…