भदौ २३ र २४ गतेको घटनापछि निजी क्षेत्रको त्रास र मानसिक चोट डरलाग्दो छ: मन्त्री सिन्हा

काठमाडौँ, २६ माघ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्र सुरक्षित नभएसम्म मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने प्रष्ट पारेका छन् । क्लिकमाण्डुद्वारा आयोजित ‘जेनजी आन्दोलनपछिको लगानीकर्ताको मनोबल’ सम्बन्धी कार्यक्रममा बोल्दै उनले भदौ २४ को घटनापछि निजी क्षेत्रको खस्किएको आत्मविश्वास र मनोबल सरकारका लागि सबैभन्दा ठुलो चुनौती भएको बताए । भदौ…