काठमाडौँ, २२ जेठ । आज सेयर कारोबार रकमसँगै परिसूचक नेप्से ६.२२ अंक बढेको छ । यो वृद्धिपछि नेप्से २०८५ अंकमा अडिएको छ । अघिल्लो दिन ४ अर्बको कारोबर भएकोमा आज ४ अर्ब ८ करोडको भयो । १२५ कम्पनीको मूल्य घट्दा ११४ को बढ्यो भने ८ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै २.७ प्रतिशत (७९…