सहकारी ठगेर विदेश भागेकालाई ल्याउन गृहमन्त्रालयलाई निर्देशन

काठमाडौ १४ साउन । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगेर विदेशतिर भागेकालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगाएतसंग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो । देशबाहिर रहेका १८ जनाको नाम समितिले…