नेप्से परिसूचक १.८५ अंकले घट्यो

काठमाडौँ, २० चैत । सेयर बजारमापक नेप्से परिसूचक आज १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको छ । ३१२ धितोपत्रको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर दुई अर्ब २९ करोड १६ लाख ४६ हजार ५८५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज १३ वटा उपसमूहमध्ये ६ वटाको समूहगत सूचक बढेको छ ।…