सुनको मूल्य घट्यो

काठमाडौँ, ३ असार । आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय…