नेप्से परिसूचक २७.३२ अंकले घट्यो

काठमाडौँ, ९ साउन । अघिल्लो कारोबार दिन ७५ अंकले बढेको सेयर बजार बुधबारको कारोबारमा २७ अंकको करेक्सन देखिएको छ । बुधबारको कारोबारमा बजार २७.३२ अंकले घटेर २५३६.११ अंकमा कायम छ । बजारमा करेक्सन देखिँदा ४६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घटे पनि कारोबारमा भने करिब…