आयात–निर्यात हुने बिजुलीको युनिट दर तोकियो

काठमाडौँ, १९ चैत । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी–पीईसी) बैठकले प्रसारणलाइनको संरचनाअनुसार आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर तोकेको छ । यो मूल्य इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल मार्केटको तुलनामा सस्तो हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  मार्च ११ मा बसेको बैठकले सन् २०२४ को १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको…