घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ४ साउन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४७ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला…