काठमाडौँ, १४ चैत । आज बजारमा सुनको मूल्य बढेको छ चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २६ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने…