नेप्से परिसूचक १०.८३ अंकले घट्यो

काठमाडौँ, १४ चैत । सेयर बजारमापक नेप्से परिसूचक आज १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा झरेको छ ।  आज ३१० धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहको समूहगतमध्ये १२ वटाको समूहगत सूचक घटेको छ ।  उत्पादन तथा प्रशोधन…