घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ५ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २४ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला…