आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ४ चैत । आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले…