काठमाडौँ, १ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला एक लाख २५ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १५ सय…