काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरको व्यवस्थापन र सौन्दर्यकरणका लागि सडक पेटी र सार्वजनिक स्थलमा व्यापार गरेर जीविकोपार्जन गर्दै आएका गरिब, विपन्न तथा निमुखाहरू बाधक बन्दै आएको आवाज उठ्न थालेको पनि दशक नाघिसकेको छ । संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरका लागि समस्या बनेको सडक व्यवसायलाई समाधान गर्ने भन्दै ०६५ सालयता तीनवटा कार्यदल बनिसकेका छन् । तर यसअघिका…