८ वर्षका लागि ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ, २४ फागुन । सरकारले आगामी ८ वर्षका लागि विकास ऋणपत्रमार्फत ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८८ ‘झ’ मार्फत केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने भएको हो । २०८० फागुन ३० गतेदेखि जारी भएर २०८८ फागुन ३० गने परिपक्व हुने विकास ऋणपत्रका लागि केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ । इच्छुक…