काठमाडौँ, १० साउन । आज बजारमा सुन चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५०…