आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २६ असार । आज बजारमा सुनको मूल्य स्थिर रहेको चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल स्थिर रह्दै प्रतितोला एक लाख ४४ हजार १ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर…