काठमाडौँ, २४ चैत । स्वदेशी तथा विदेशी लगानी भित्र्याउन भन्दै सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । तर पहिलो ‘लगानी सम्मेलन–२०१७’ मा स्वदेशी तथा विदेशी लगानीकर्ताले १४ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ बराबरको आशयपत्र बुझाए पनि अहिलेसम्म ३ खर्ब ३५ करोड ४७ लाख रुपैयाँ मात्रै भित्रिएको लगानी बोर्डले जनाएको छ । दोस्रो ‘लगानी सम्मेलन–२०१९’ मा…