वित्तीय साक्षरतालाई देशको कुना–कुनामा लैजाने योजना छ : गभर्नर अधिकारी

काठमाडौँ, ५ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘ग्लोबल मनि विक’को अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताएका छन् । आज काठमाडौँको ‘ग्लोबल मनि विक’को अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्‍याउन जरुरी रहेको बताए । गभर्नर अधिकारीले भने, "वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने…