मधेस सरकारको बजेट–४१ अर्ब १३ करोड ८६ लाख (पूर्णपाठसहित)

काठमाडौँ, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट विनियोजन गरेको छ । आज मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराइले सो बजेट मधेस प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।  सरकारले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार (३५.६४ प्रतिशत) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड…