बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २२ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले  बढेर प्रतितोला…