विश्व बैंकको १७ अर्ब फिर्ता हुँदै 

काठमाडौँ, १० चैत । डेढ वर्ष बितिसक्दा पनि सरकारले डिजिटल नेपाल एक्सलरेसन (डीएनए) परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम अघि बढाउन नसकेपछि विश्व बैंक समूहले दिने भनेको १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण फिर्ता हुने भएको छ । विश्व बैंकले फागुन २८ मा अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाएको पत्रमा यो परियोजना रद्द गरी…