आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २३ फागुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीकोमूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २३ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य…