आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २ पौष । आज नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रह्दै…