सांसद चौधरीद्वारा आर्थिक सशक्तिकरणमा जोड

दुहवी, २५ मंसिर । सहकारीमार्फत गरिब विपन्न समुदायका नागरिक आर्थिक सशक्तिकरणमा जोडिएको सांसद भगबती चौधरीले बताएकी छन् ।आइतबार सुनसरीको दुहवीमा रहेको फोरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभामा बोल्दै सांसद चौधरीले सहकारीमार्फत गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरु एकीकृत गरी लगानी गरे मुलुकको गरिबी निवारणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउँदै चौधरीले…